विहिवारको नेप्से परिसूचकमा २५ दशमलव ५७ अंकले वृद्धि

आज विहिवार कारोवारको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अंकले उकालो लागेर १ हजार ९३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो ।

बिज्ञापन

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ४९ अंकले उकालो लागेर ३८१ दशमलव ०६ मा पुगेको छ । कूल २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ बराबरको कारोबार भयो ।

बिहीवारको कारोबारपछि बजार पूँजीकरण २७ खर्ब ८६ अर्ब २ करोड ३४ लाख ५१ हजार ३८७ बराबर रहेको छ ।

बिज्ञापन

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ रुपैयाँ बराबरको कारोबार भयो ।

शिवम् सिमेन्ट १३ करोड ४० लाख २७ हजार २८८, हिमालयन डिस्टिलरी १० करोड २९ लाख ६३ हजार ८७३, फरवार्ड माइक्रोफाइनान्स ७ करोड ९० लाख ६५ हजार २७४ र हिमालयन पावर पार्टनर ६ करोड १३ लाख २६ हजार ८३२ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिकेलेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराई ७ दशमलव ५१, रिडी पावर कम्पनी ६ दशमलव ०३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

फरवार्ड माइक्रोफाइनान्स २ दशमलव ९७, इमर्जिङ नेपाल १ दशमलव ८७, तारागाउँ रिजेन्सी होटल १ दशमलव ६९, समता घरेलु लघुवित्त १ दशमलव ४० र युनिलिभर नेपालका लगानीकर्ताले ० दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना