विश्वकप कृकेटको फाइनलमा पाकिस्तानले इङ्गल्यान्डलाई दियो १३८ रनको लक्ष्य

अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको अहिले भइरहेको फाइनलमा पाकिस्तानले इङ्गल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७  रन जोड्यो । पाकिस्तानका लागि सान मसुदले ३८, कप्तान बाबर आजमले ३२ र सदाब खानले रन बनाए । मुहम्मद रिजवानले १५ रन जोडे। मध्य क्रमका इफ्तिखर अहमदले खाता खोल्न सकेनन् ।

बिज्ञापन

इङ्गल्यान्डका साम करनले ३ र अदिल रसिदले दुई विकेट लिए। बेन स्टोक्सको नाममा एक विकेट रह्यो । रसिदले चार ओभरमा र सामले ४ ओभरमा रन दिए ।

बिज्ञापन

पाकिस्तानले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेको थियो । बाबर र सान मसुदले तेस्रो विकेटका लागि ३९ तथा सदाब खान र जिसन मसुदले पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो ।

१६ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको पाकिस्तानले त्यसपछिका दुई ओभरमा ८ रन जोडेको थियो भने दुई विकेट गुमाएको थियो।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा