विद्युतीय व्यवसायी संघ देवदहको अध्यक्षमा ढकाल निर्वाचित

बिज्ञापन

देवदह // रुपन्देही विद्युतीय व्यवसायी संघ, देवदह नगर समितीको अध्यक्षमा होमनाथ ढकाल निर्वाचित भएका छन् । देवदह ७ स्थित पत्थरकला स्मृति पार्कमा शनिबार सम्पन्न संघको चौथो अधिवेशनले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।

बिज्ञापन

संघको उपाध्यक्षमा आत्मराम पाण्डेय, सचिवमा धन बहादुर जर्घा, सह सचिवमा हेमन्त सुनार, कोषाध्यक्षमा भोजराज न्यौपाने (मनिष) र सह कोषाध्यक्षमा कृष्ण गुप्ता निर्वाचिन भएका छन् । समितिको सदस्यहरुमा धनलाल सापकोटा, राज पराजुली र श्रवण कुमार चापागाईं रहेका छन् ।

साधारणसभालाई सम्बोधन गर्दै नेपाल बिद्युत व्यवसायी महासंघका कोषाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले नव निवाचित समिति बधाई तथा रचनात्मक कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

बिज्ञापन

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व