विजय गौतमको ‘बैँश सापटी’ गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं //पछिल्लो समय थुप्रै नेपाली लोकदोहोरी गीतहरु बजारमा आइरहेका छन । यसैबिचमा विजय गौतमको नयाँ गीत ‘बैँश सापटी’ सार्वजनिक भएको छ। पछिल्लो समयको चर्चित गायिका शान्तिश्री परियार र विजय गौतमको स्वर रहेको उक्त गीतमा शब्द र संगीत पनि स्वयम विजय गौतमको नै रहेको छ।

बिज्ञापन

उक्त गीतमा चर्चित मोडेल अन्जली अधिकारी र अमृत गौतमको अभिनय रहेको छ । मौसम हिमालीको भिडियो निर्देशन रहेको छ भने गितको छायांकन नबराज उप्रेतिले गरेका हुन । भिडियोलाई अलमादेवी ईन्टरटेन्मेन्ट यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । (भिडियो हेर्नुहोस)

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन