लुम्बिनी फाेटाेग्राफर संघकाे अध्यक्षमा दिनेश अर्याल

बुटवल । लुम्बिनी फाेटाेग्राफर संघकाे अध्यक्षमा दिनेश अर्याल चयन हुनुभएकाे छ ।

संघकाे सनिवार सम्पन्न १७ औं साधारणा सभा तथा छैठाै अधिवेशनले अर्याल लाइ अध्यक्षमा चयन गरेकाे हाे  ।

त्यस्तै अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा राम प्रसाद भण्डारी, प्रथम उपाध्यक्षमा माधव प्रसाद पन्थ, द्धितिय उपाध्यक्षमा मन बहादुर क्षेत्री, महासचिवमा त्रिभुवन पाण्डे, सचिवमा कमला घर्ति, सह-सचिवमा गिता पंगेनी र काेषाध्यक्षमा काशिराम पाेखरेल चयन हुनुभएकाे छ ।

सनिवार सम्पन्न अधिवेशनले लेखा समिती संयाेजक सहित १३ सदस्यीय कार्यसमिती गठन गरेकाे हाे । समितीमा सदस्यहरू आकाश पन्थ, नविन खरेल, दिपक भट्टराइ, वेचन्दर यादव, ज्ञान प्रसाद पाण्डे, जिवन अर्याल, गिता कंडेल, सुरज भुसाल, लाेकहरी पाण्डे, हिरा बहादुर थापा, थान प्रसाद डुम्रेलाइ चयन गरेकाे छ ।

लेखा संयाेजकमा दिपक पाैडेल र समिती सदस्यमा विष्णु प्रसाद पाेखरेल चयन हुनुभएकाे छ ।

नेपाल फाेटाेग्राफर महासंघका संयाेजक महेन्द्र प्रसाद चापागाइ काे प्रमुख अथित्यता रहेकाे कार्यक्रमकाे संञ्चालन निबर्तमान महासचिव माधव प्रसाद पन्थकाे रहेकाे मनिष पन्थले जानकारी दिए ।

सम्बन्धित खवर

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या