लुम्बिनी प्रादेशिक अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु

बुटवल । बुटवलस्थित प्रादेशिक अस्पताल लुम्बिनीले प्लास्टिक सर्जरी सेवा सुरु गरेको छ । यो अस्पतालमा अबदेखि आगोले पोलेको, अनुहारको दाग, खत, कोठी, गिर्खा, ओठ फाटेको, अनुहार र हातखुट्टाको खतलगायतका बिरामीको उपचार हुने भएको छ ।सो सेवा सञ्चालनसँगै सहरी विकासमन्त्री मेटमणि चौधरीले अस्पतालद्वारा निर्मित मातृत्व भवन निरीक्षण गर्नुभएको थियो । उहाँले प्रादेशिक अस्पताल सुविधासम्पन्न र सबै सेवा प्राप्त हुने नमुना अस्पतालका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

बिज्ञापन

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा इन्द्र ढकालले असार दोस्रो साताबाट प्लास्टिक सर्जरीका अतिरिक्त आँखा, नाक र ओठको कस्मेटिक सर्जरी सेवा सुरु भएको बताउनुभयो । सो अस्पतालबाट हरेक आइतबार, मङ्गलबार र बिहीबार सो सेवा उपलब्ध हुने जनाइएको छ । यसअघि मिर्गौैलासम्बन्धी डायलासिस सेवासमेत सुरु गरिसकिएको छ ।रोटरी क्लब अफ बुटवलले रुपन्देहीको देवदह मेडिकल कलेजसँगको सहकार्यमा देवदहमा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्ने भएको छ ।

त्यस्तै बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा बर्निङ युनिट जलेका बच्चाको उपचार कक्षा स्थापना गर्ने योजना अगाडि बढाइएको छ । रोटरीको ३०औँ पदस्थापनका अवसरमा आयोजित कार्यक्रममा वर्ष २०२२÷२३ का अध्यक्ष बोनिन पियाले सो सेवाहरू सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक क्षेत्रमा रोटरीले महत्त्वपूर्ण काम गर्दै आएको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ बढी क्रियाशील भएर अघि बढ्न आग्रह गर्नुभयो ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा