लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन प्रदेश प्रमुखले आह्वान गरेका छन

दिपेश राज नेपाल, बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन प्रदेश प्रमुखले आह्वान लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरेको छ । नयाँ सरकार बने संगै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी भदौ १ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नुभएको छ।
प्रदेश सभामा पेश भएको निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको अविश्वासको प्रस्तावमाथि छलफलको लागि गत २७ गते बिशेष अधिवेशन आह्वान भएको थियो । बिशेष अधिवेशन सुरु हुँदाहुँदै तत्कालिन मुख्यमन्त्री पोखरेलले राजीनामा र नयाँ सरकार गठन संगै प्रदेश प्रमुख शेरचनले विशेष अधिवेशन अन्त्य गर्नुभएको थियो ।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु