लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय आगाडी प्रदशन रोक्ने क्रममा प्रहरी र अनेरास्ववियु विच झडप

बिज्ञापन

बुटवल //नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरी विच झडप भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीकाे कार्यालय अगाडि विरोध प्रदर्शन लाई रोक्ने क्रममा झडप भएको हो । पेट्रोलियम पदार्थको मुल्यबृद्धीका बिरुद्ध तथा स्थानीय तहकाे निर्वाचनकाे मिति ताेक्नु पर्ने माग गर्दै अनेरास्ववियुले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए।

बिज्ञापन

झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पाेखरेल, बुटवल नगर कमिटी अध्यक्ष राेशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए। नगर कमिटी अध्यक्ष राेशन घिमिरकाे टाउकाेमा गम्भीर चाेट लागेकाे र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पाण्डेले बताए।

सम्बन्धित खवर

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

दीपेन्द्रको आक्रामक ब्याटिङ्ग संगै नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी

एसीसी प्रिमियर कपमा नेपाललाई मलेसियाले दियो १४४ रनको लक्ष्य

एसीसी प्रिमियर कपमा पहिलो खेल आज नेपालले मलेसिया संग खेल्दै

मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको बिचारले निर्देशित गर्दै आएको छ – एमाले सचिव अर्याल

महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकालाई २ दिने क्षमता विकास तालिम सम्पन्न

न्यू लुम्बिनी ई.बो स्कुल र श्रीकृष्ण पोलिक्लिनिक प्रा.लि बिच सम्झौता