लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै उहाँले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामापत्र बुझाउनुभएको हो ।

बिज्ञापन

लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीका अनुसार पोखरेलले आज दिउँसो प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको  जानकारी दिनुभएको छ ।

सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि आज प्रदेशसभाको विशेष अधिवेशन बाेलाइएकाे थियो । मुख्यमन्त्री पोखरेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा  नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १  प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।

बिज्ञापन

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् जसमध्ये सभामुखसहित विपक्षी गठबन्धनका ४२ जना सांसदहरु छन् भने एमालेका ३८ जना सांसदहरु छन् ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना