लुम्बिनी जिफन्टको अध्यक्षमा काफ्ले निर्वाचित

रुपन्देही । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन् ।

बुटवलमा सम्पन्न प्रथम अधिबेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी निर्वाचित भएका छन् ।

बिज्ञापन

सदस्यहरुमा गिरीराज भण्डारी, सुशिला भण्डारी, कर्णबहादुर लामा, ढिलकुमारी भण्डारी, सुरेशकुमार श्रेष्ठ, गोकर्णराज गिरी, पुष्पा न्यौपाने, शान्ती भुषाल, पशुपति बस्याल, कमला भट्टराई, टेकबहादुर सिंजाली, नुमा थापा, सुमन गिरी, दुर्गाबहादुर केसी, दिलसरी राना, गोविन्दप्रसाद पौडेल र शिवराज पन्थी रहेका छ । नवनिर्वाचित अध्यक्ष काफ्लेले मजदुरको हक हित र अधिकारका लागि प्रतिबद्ध भएर काम गर्ने बताए ।

बिज्ञापन

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर