लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा : एट्लेटिको मड्रिड बाहिरियो

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले आयक्सलाई ३–० गोलले हरायो । यो समूहबाट नेपोली १२ अंकसहित यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ५ खेलमा १२ अंक छ । समूह ‘बी’ मा क्लब ब्रुजले पोर्टोसँग ४–० गोलले पराजित भयो ।

बिज्ञापन

यो समूहबाट १० अंक रहेको क्लब ब्रुज र ९ अंक रहेको पोर्टो अन्तिम १६ मा पुगेका छन् । लेभरकुसनसँग २र२ गोलको बराबरी खेलेको एट्लेटिको मड्रिड बाहिरीएको छ । समूह ‘डी’ मा टोटेनहम र स्पोर्टिङले एकरएक गोलको बराबरी खेलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु