लायन्स , लियो र प्रहरीको संयुक्त आयोजनामा निशूल्क मास्क वितरण

देवदह। रुपन्देहीको देवदह नगर भरीका विभिन्न स्थानमा “नो माक्स, नो मुभमेन्ट” अभियान अन्तर्गत चौथो दिन लायन्स क्लव अफ देवदह, स्पन्सर क्लव लियो क्लव अफ देबदह र देवदह प्रहरी चौकीको संयुक्त आयोजनामा देवदह न.पा. वडा नं. १, ६ नं. चोक बाजर क्षेत्रमा कार्यक्रम सम्पन्न भएको छ । उक्त अभियानमा बिना मास्क हिडडुल गरेका सर्वसाधरण , सवारीसाधन चालक तथा यात्रुहरुलाई निशुल्क मास्क उपलब्ध गराइ मास्क लगाइ हिड्न समेत अनुरोध गर्दै महामारीबाट सचेत र सजक रहन अनुरोध गरिएको लायन्स क्लव अफ देवदहका अध्यक्ष लायन बिनोद थापा मगरले जानकारी दिनु भएको छ ।

बिज्ञापन

उक्त अभियानमा ३५० ओटा मास्क निशुल्क बितरण गरेको थियो । अभियानमा देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गङ्गा सारु मगरको नेतृत्वमा प्रहरी सहायक निरीक्षक भेषराज यादव, प्रहरी हवल्दार दुर्गा प्रसाद चौधरी, प्रहरी जवान सरोज चुदाली, जोमल खान, देव बहादुर जर्घा, लायन्स क्लव अफ देवदहको अध्यक्ष बिनोद थापा मगर, आईपीपी राम बहादुर गुरुगं, द्धितिय उपाध्यक्ष मन बहादुर क्षेत्री, सचिव सिर्जना ओली सापकोटा, कोषाध्यक्ष शिला मल्ल, सहसचिव बोधराज गौडेल, पिआरओ गणेश क्षेत्री, लियो क्लव अफ देवदहको तर्फबाट प्रथम उपाध्यक्ष प्रविन गौडेल, द्धितिय उपाध्यक्ष सागर पोख्रेल, सचिव अशोक गैरे, कोषाध्यक्ष अरुण गिरी लगायत लियो दिपेश पंंगेनी, केशव न्यौपाने, नेत्र बहादुर घर्ती, सुवास ज्ञावली, गौरव ज्ञावली, केशव डुम्रे, अंकित पंगेनी लगायतको उपस्थिती रहेको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन