लायन्स क्लव अफ देवदहको सातौं चार्टर नाइट कार्यक्रम सम्पन

देवदह //लायन्स क्लव अफ देवदहको सातौं चार्टर नाइट कार्यक्रम सम्पन भएको छ ।
सनिवार खैरेनी स्थित पाठक फुड ल्याण्डमा सम्पन्न भएकाे कार्यक्रममा क्लवका संस्थापक देखि नयाँ सदस्यहरूकाे उपस्तिथि रहेकाे थियो । क्लवका अध्यक्ष विष्णु ज्ञवालीकाे अध्यक्षतामा सम्पन भएकाे कार्यक्रममा बोल्दै प्रमुख अतिथि  लायन्स क्लब अफ ईन्टरनेसनल डिस्ट्रीक ३२५ पि नेपाल गभर्नर पि एम जे एफ नवराज न्यौपानेले लायन्स भनेका यस्तो मानवहरु को समूह हो जो कम अवसर पाएका मानवलाई सहयोग गर्ने अरुको अनुहार मा हासो ल्याउने काम गर्ने बताउनुभयो । यस क्लब्ले लायन्स आँखा अस्पताल निर्माण गरेको छ संग संगै किलिनिक पनि चलाईरहेको छ भन्दै क्लबको प्रशंसा गर्नु भएको थियो। उहाले पुर्व अध्यक्षहरुलाई आफुहरु अब क्लबको अभिभावक हु भनेर काम गर्न आग्रह समेत गर्नुभयो ।

बिज्ञापन

सोहि कार्यक्रममा चार्टर्ड मेम्बर तथा नयाँ सदस्यलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष मन बहादुर क्षेत्री र क्लबका सचिब गणेश क्षेत्रीको सञ्चालनमा भएको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना