लायन्स क्लब अफ देवदह पाकरी वृक्षद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बिज्ञापन

देवदह– रुपन्देहीको देवदहमा लायन्स क्लब अफ देवदह पाकरी वृक्षको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल स्वयमसेवी रक्तदाता समाज, नेपाल मगर संघ, नेपाल रेडक्रस सोसाईटी , सिटिजन लाईफ इन्स्योरेन्स क.लि को सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बिज्ञापन

लायन्स क्लब अफ देवदह पाकरी वृक्षले आफ्नो चार्टर्ड डे पारेर रक्तदान जीवन दान भन्ने मूल नाराको साथ यो कार्यक्रम गरेको र आगामी दिनमा समाजसेवा को बिभिन्न काम हरु निरन्तर गर्दै जाने क्लबको अध्यक्ष शोभाकुमारी थापाले बताउनु भयो ।। उक्त रक्तदान कार्यक्रममा ११ पिन्ट रगत संकलन गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ वि २ नेपालका द्धितिय गर्भनर नवराज न्यौपाने, स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, क्लवका पुर्वअध्यक्ष मिना गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रम क्लबको अध्यक्ष शोभाकुमारी थापाको अध्यक्षता, झर्ना थापाको स्वागत र क्लवका सचिव विन्दु थापाको संचालनमा सम्पन्न भएको थियो ।

बिज्ञापन

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो