लायन्स क्लब अफ देवदह पाकरी वृक्षद्वारा रक्तदान कार्यक्रम सम्पन्न

देवदह– रुपन्देहीको देवदहमा लायन्स क्लब अफ देवदह पाकरी वृक्षको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल स्वयमसेवी रक्तदाता समाज, नेपाल मगर संघ, नेपाल रेडक्रस सोसाईटी , सिटिजन लाईफ इन्स्योरेन्स क.लि को सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बिज्ञापन

लायन्स क्लब अफ देवदह पाकरी वृक्षले आफ्नो चार्टर्ड डे पारेर रक्तदान जीवन दान भन्ने मूल नाराको साथ यो कार्यक्रम गरेको र आगामी दिनमा समाजसेवा को बिभिन्न काम हरु निरन्तर गर्दै जाने क्लबको अध्यक्ष शोभाकुमारी थापाले बताउनु भयो ।। उक्त रक्तदान कार्यक्रममा ११ पिन्ट रगत संकलन गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ वि २ नेपालका द्धितिय गर्भनर नवराज न्यौपाने, स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, क्लवका पुर्वअध्यक्ष मिना गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रम क्लबको अध्यक्ष शोभाकुमारी थापाको अध्यक्षता, झर्ना थापाको स्वागत र क्लवका सचिव विन्दु थापाको संचालनमा सम्पन्न भएको थियो ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना