लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

बिज्ञापन

रुपन्देही । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको शुक्रबार भएको बैठकले डा. बिजय अमगाईको नेतृत्वमा वर्ष २०२४/०२५ को लागि नयाँ कार्य समिति चयन गरेको हो । अमगाई यस अघि क्लबमा बर्ष २०२३–०२४ मा प्रर्थम उपाध्यक्ष पदमा थिए।

बिज्ञापन

क्लबको प्रथम उपाध्यक्षमा बिमल तिवारी, दोश्रो उपाध्यक्षमा नबिन थापा मगर र तेश्रो उपाध्यक्षमा गोपाल पाण्डे चयन भएका छन्। त्यस्तै सचीवमा दिनेश चौधरी र कोषाध्यक्षमा मुकेश ज्ञवाली रहेका छन्।

देवदह ७ स्थित ॐ दर्शन होटलमा सम्पन्न भएको उक्त बैठकमा लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका संस्थापक अध्यक्ष दिपेश बिक्रम मल्ल, पुर्व अध्यक्ष बिमल भुषाल, वर्ष २०२३-०२४ का अध्यक्ष कमल पौडेल लगायत लायन्सकर्मीहरुको सहभागीता रहेको थियो।

बिज्ञापन

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो