रोटरी क्लब अफ मेडिकोफयुजनको अध्यक्षयमा प्रकास बस्नेत

रोटरी क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालको वर्ष २०२२/२०२३ का लागि अध्यक्ष डा प्रकाश बस्नेतले पद तथा गोपनियताको सपथ लिएका छन । क्लबको शुक्रबार साझ भएको दोस्रो पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२१/२०२२ का अध्यक्ष सन्तोष पोखरेलले पद हस्तान्तरण गरेका हुन ।

बिज्ञापन

एक कार्यक्रमकाबीच रोटरी ईन्टरनेश्नल ३२९२ का डिजि जितेन्द्र बहादुर राजभण्डारीले नव निर्वाचित अध्यक्षलाई गोपनियताको सपथ, रोटरी पिन लगाई दिएका थिए । यसैगरि उनले क्लबका पदाधिकारी तथा सदस्यहरुलाई समेत पदको गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बस्नेतले बालिका शिक्षा, क्यान्सर परिक्षण, स्वस्थ्य शिविर जस्ता कार्यक्रमलाई आफ्नो कार्यकालमा जोड दिने प्रतिवद्घता जनाए । क्लब स्थापनाको दुई वर्षको छोटो अवधिमा धेरै रचनात्मक कामहरु भएको भन्दै उनले यो अवधिमा शिक्षा र स्वस्थ्यको क्षेत्रमा प्राथमिकता दिएर काम गरेको दाबी गरे ।

बिज्ञापन

कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ का डिजि ईलेक्ट राजेन्द्रप्रसाद ध्वजु, आरआरएफसी तथा पिडिजि बासुदेव गोल्यान, एआरआरएफसी तथा पिडिजि सन्जय गिरी, डिजिएन राजेन्द्रमान शेरचनले समाजका रहेका विविध पेशा, ब्यवसायमा आवद्घ भएका अगुवाहरु संस्थागत रुपमा सामाजिक विकासको क्षेत्रमा लाग्नु उदाहरणीय भएको बताए ।
कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट अप्सरा नेपालले रोटरी ईन्टरनेश्नलको उद्देश्य अनुसार सामाजिक कार्यमा अग्रसर संस्थाका अगुवाहरु फोर वे टेष्टको मान्यतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताईन ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन