रेनुका भट्टराईको नयाँ तिज गित ‘कति नक्कल’ बजारमा (भिडियो सहित)

बुटवल । सानै उमेरदेखि नै लोक दोहोरी मार्फत चर्चामा आएकी चर्चित कलाकार रेनुका भट्टराईको नयाँ तिज गित बुधवार मात्रै सार्वजनिक भएको छ । विभिन्न गित, संगित र दोहोरी मार्फत चर्चामा आउँदै गरेकी नव कलाकार रेनुकाले गत बर्ष खेम सेन्चुरीसंगको सहकार्यमा तिज गीत गाएकी थिइन भने यसपाली भने लोकप्रिय गायक पशुपति शर्मासंगको सहकार्यमा ‘कति नक्कल’ बोलको तिज गित बजारमा आएको ल्याएकी छन् ।

बिज्ञापन

उक्त गीतमा पशुुपति शर्माको लय र शब्द रचना रहेको छ भने आर्यान घिमिरे र रक्षा भट्टराईको नृत्य रहेको गीतमा प्रकाश भट्टको निर्देशन एवम् कोरियोग्राफ रहेको छ ।

भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् । गित पशुपती शर्माको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन