“रुपै मोहनी” गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं // लोकप्रिय संगीतकार भिम बि.सी को संगीतमा रहेको रुपै मोहनी गीतको भिडियो सार्वजनिक भएको छ। संगीतकार भिम बि.सी एक कुशल संगीतकार गीतकार र गायक पनि हुन्।

उनले संगीत बद्ध गरेका धेरै गीतहरु लोकप्रिय छन,गीत संगीत क्षेत्रमा गीत संगीतका माध्यमले एक बेग्लै पहिचान बनाएका संगीतकार भिम बि.सी का लोकप्रिय गीतहरु एक कान दुईकान मैदान, सरमै भो,ऐना हेरी हेरी, ईतिहास, परानी, सुनको तोलीमा, भुली सारा याद हरु,बदमाश,मन त यो हरामी आदि रहेका छन्।

रामकृष्ण महराको शब्द रहेको गितमा गायक पुस्पराज बसेल र पुर्णिमा लामाको सुमधुर अवाज रहेको छ। गीतमा संगीत संयोजन आमोस तामाङ्को, मिक्स मास्टरिङ किशोर थापा, भिडियोमा निर्देशन जीबि अग्रीको रहेको छ। गितको छायांकन तथा सम्पादन पवन सुस्लिङ्ग , नृत्य निर्देशन दीपक एम सिंहको रहेको छ। भिडियोमा महेश खड्का र बि.डि शाह को मनमोहक अभिनय देख्न पाईन्छ । भिडियोलाई ओ एस आरको यूट्यूब च्यानलमा हेर्न सकिन्छ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने