रुपन्देही // रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे बिजयी भएका छन । घिमिरे ३६ हजार ८२२ मतसहित बिजयी हुदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत शाहले २७ हजार १२० मत पाएका छन। यसैगरी प्रदेश सभा ५ ‘क’ मा एमालेका भूमिश्वर ढकाल र ५ ‘ख’ मा जनमत पार्टीका चन्द्रकेस गुप्ता विजयी भएका छन्।