रुपन्देही ५ (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी

रुपन्देही // लुम्बिनी प्रदेश सभामा जनमत पार्टीका चन्द्रकेश गुप्ताकालागि ढोका खुल्ला गरिएको छ भने यस अघि नेपाली कांग्रेसबाट विजयी भइ सभासद भएका फकरुद्धिन खाँनको भने आगामी ५ बर्षका ढोका बन्द भएको छ। गुप्ताले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा १२ हजार ९ सय ४१ मत लिएर विजयी भएपछि प्रदेश सभामा प्रबेश गर्ने ढोका खुल्ला भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं. ५ गैडहवाले भर्खरै सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली कांग्रेसका फकरुद्धिन खाँनलाई १ हजार २ सय ९० मतान्तरले पराजित गरी लुम्बिनी प्रदेश सभा सदस्यमा विजयी भएका हुन।

बिज्ञापन

३७ हजार १ सय ४५ खसेको मतमा गुप्ताले १२ हजार ९ सय ४१ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका फकरुद्धिन खाँनले ११ हजार ६ सय ५१ मत प्राप्त गरेका थिए। यस्तै तेश्रो स्थान रहेका नेकपा एमालेका रामचन्द्र यादवले ४ हजार ८ सय ३८ मत प्राप्त गरेका छन।यस्तै लोकतान्त्रिक समाजवादीका अवुल कैैयस मुलमानले १ हजार ५ सय २४ मत प्राप्त गरेका छन।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन