रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

रुपन्देही // रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी भएको छ। २८ हजार मत ल्याएर उनी बिजयी भएका हुन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरेका छन । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले दुई हजार छ सय २३, नेपाल जनता पार्टीका महेन्द्र सिंहले एक हजार ८६, नागरिक उन्मुक्ति पार्टीका सत्यदेव चौधरी चार सय ६५, राष्ट्रिय जनमुक्ति पार्टीले एक सय ९९ तथा नेशनल मङ्गोल पार्टीले ५३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी