रुपन्देही १ (१) मा राप्रपाका आशिष कुमार चौधरी विजयी

रुपन्देही // रुपन्देही निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा सदस्यमा राप्रपाका उम्मेदवार आशिष कुमार चौधरी विजयी भएका छन्। नेकपा एमालेको समेत समर्थन रहेको चौधरीले १७ हजार ७ सय ८५ मत सहित विजयी भएका हुन्।

बिज्ञापन

चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ यादवले १४ हजार ६५१ मत प्राप्त गरेका हुन्। चौधरी ३ हजार १ सय ३४ मतको मतान्तरले विजयी बनेका हुन्। नागरिक उनमुक्ती पार्टिका सरोज सिंह चौधरी ६ हजार १४३ मत प्राप्त गरे।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर