रुपन्देही १ (ख) कोे विकासमा सधै प्रतिबद्ध : दधिराम न्यौपाने

रुपन्देही // नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले क्षेत्रको बिकाशमा आफु सधै प्रतिबद्ध रहेको बताउनु भएको छ । एमाले, रा.प्र.पा र ज.स.पा का रुपन्देही क्षेत्र न १ ख का उम्मेद्धार समेत रहेका न्यौपानेले देउवा नेतृव्वको सरकार असफल भएको भन्दै यो सरकारले गरेको महड्डी नियन्त्रणका लागी उमालेले जित्नु पर्ने बताउनु भयो।

उहाले आफु ससंद हुदा रुपन्देही १ ख मा मा धेरै काम अगाडि बढेको भन्दै आफु जितेर गय जनताका आबस्कतालाई ख्याल गर्दै थप बिकाशको अनुभती गराउने बताउनु भयो। तिलोत्तमा १५ को घरदैलो कार्यक्रममा एमाले,रा.प्र.पा र ज.स.पा का प्रदेश उम्मेद्धार न्यौजानेले जनताको आदेश अनुसार काम गर्ने स्पस्ट पार्नु भयो । सो घरदैलो कार्यक्रममा स्थानीयले आफुहरुलाई भोट दिने बताएको उम्मेद्धार हरुले बताएका छन्।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते