रुपन्देही १ (ख) कोे विकासमा सधै प्रतिबद्ध : दधिराम न्यौपाने

बिज्ञापन

रुपन्देही // नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले क्षेत्रको बिकाशमा आफु सधै प्रतिबद्ध रहेको बताउनु भएको छ । एमाले, रा.प्र.पा र ज.स.पा का रुपन्देही क्षेत्र न १ ख का उम्मेद्धार समेत रहेका न्यौपानेले देउवा नेतृव्वको सरकार असफल भएको भन्दै यो सरकारले गरेको महड्डी नियन्त्रणका लागी उमालेले जित्नु पर्ने बताउनु भयो।

बिज्ञापन

उहाले आफु ससंद हुदा रुपन्देही १ ख मा मा धेरै काम अगाडि बढेको भन्दै आफु जितेर गय जनताका आबस्कतालाई ख्याल गर्दै थप बिकाशको अनुभती गराउने बताउनु भयो। तिलोत्तमा १५ को घरदैलो कार्यक्रममा एमाले,रा.प्र.पा र ज.स.पा का प्रदेश उम्मेद्धार न्यौजानेले जनताको आदेश अनुसार काम गर्ने स्पस्ट पार्नु भयो । सो घरदैलो कार्यक्रममा स्थानीयले आफुहरुलाई भोट दिने बताएको उम्मेद्धार हरुले बताएका छन्।

सम्बन्धित खवर

पशुपतिनाथ मन्दिरकाे भेटी चोरीमा काेषका पदाधिकारी नै संग्लन, आठ जना पक्राउ

आज देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबतासको सम्भावना

को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन ! -मेयर बालेन

सांसद विश्वकर्माद्वारा आगलागी पिडितलाई राहत वितरण

देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

सुनको भाउ आज हाल सम्मकै उच्च

केटीसाथीलाई आँखा झिम्काएको भन्दै ट्रफिक जवानको हत्या गर्ने ७ जना काठमाण्डौंबाट पक्राउ

दारि ग्याङ रुपन्देही द्वारा मिसन कविता-गजल वाचन कार्यक्रम सम्पन्न