रुपन्देही दुई मा करिव चौसठ्ठी प्रतिशत मत खस्यो

बुटवल, मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट ६३.७८ प्रतिशत मत खसेको छ । जसमा स्थानीय तहको निर्वाचन भन्दा ४.४२ प्रतिशतले कमि खसेको हो ।

बिज्ञापन

रुपन्देही क्षेत्र नं. २ अन्तर्गतका २३ वटा वडामा कुल मतदाता १ लाख २६ हजार ८ सय ७ रहेका छन् भने आज सम्पन्न भएको निर्वाचनमा ८० हजार ८ सय ८० मत खसेको प्रारम्भिक जानकारी आएको छ ।

रुपन्देही क्षेत्र नं. २ मा बुटवलका १ देखि १३ सम्मका वडाहरु, सैनामैनाका १ देखि ४ सम्मका वडाहरु र तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडाहरु पर्दछन् । रुपन्देहीको यस क्षेत्रमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भई अहिले मतपेटिका मतगणना स्थल बुटवल उपमहानगरपालिकाको कार्यालयमा लैजाने क्रम जारी रहेको र अहिले ९ बजे सर्वदलिय बैठक बसी आज रातीदेखि नै मतगणना गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना