रुपन्देहीको शुद्धोधनबाट मदिरासहितको गाडी नियन्त्रणमा

रुपन्देहीको शुद्धोधन गाउँपालिका-१ बलेवामा स्थानीयले एक मदिरासहित गाडी नियन्त्रणमा लिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत बलेवामा नम्बर स्पष्ट नभएको टाटाको पिकअप गाडी ८ कार्टुन वियरसहित नियन्त्रणमा लिइएको हो ।

बिज्ञापन

स्थानीयको खबरपछि मदिरासहितको गाडी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रनौंरा मुर्गियाका प्रमुख जीवन लामिछानेले बताए ।

गाडी शुद्धोधन–१ का वडा सदस्य मुरलीधर लोनियाले चलाएका थिए । स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएपछि गाडी छाडेर लोनिया भागेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य बनेका लोनियाले निर्वाचनमा मतदाता प्रभावित पार्न उमदिरा बाँड्न हिँडेको स्थानीयको आरोप छ ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन