रुपन्देहीको शुद्धोधनबाट मदिरासहितको गाडी नियन्त्रणमा

बिज्ञापन

रुपन्देहीको शुद्धोधन गाउँपालिका-१ बलेवामा स्थानीयले एक मदिरासहित गाडी नियन्त्रणमा लिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत बलेवामा नम्बर स्पष्ट नभएको टाटाको पिकअप गाडी ८ कार्टुन वियरसहित नियन्त्रणमा लिइएको हो ।

बिज्ञापन

स्थानीयको खबरपछि मदिरासहितको गाडी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रनौंरा मुर्गियाका प्रमुख जीवन लामिछानेले बताए ।

गाडी शुद्धोधन–१ का वडा सदस्य मुरलीधर लोनियाले चलाएका थिए । स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएपछि गाडी छाडेर लोनिया भागेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य बनेका लोनियाले निर्वाचनमा मतदाता प्रभावित पार्न उमदिरा बाँड्न हिँडेको स्थानीयको आरोप छ ।

बिज्ञापन

सम्बन्धित खवर

एक खेल अघि नै एसीसी प्रिमियर कपको समूह विजेता बन्याे नेपाल

गगन र गोकुलको एउटै स्वर: ‘एमाले काङग्रेस मिलौं, साना दलको खुद्रा पसल बन्द गरौं’

आज रातीबाट बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य

एसीसी प्रिमियर कपमा नेपालको हंङकङ बिरुद्ध ८ विकेटको सहज जित

हङकङले नेपाललाई जितको लागि दियो ११५ रनको लक्ष्य

अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन

एसीसी प्रिमियर कपमा आज नेपाल हङकङसँग खेल्दै

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित