रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

बिज्ञापन

देवदह । देवदह नगरपालिकाको आयोजनमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। ८ दिन सम्म संचालित उक्त तालिम आईतबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो। तालिममा २८ जना प्रशिक्षार्थिको सहभागिता रहेको थियो।

बिज्ञापन

कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक विद्या लक्ष्मी गुरुङले न्याय नपाएर पीडित भएका नागरिकलाई सहज रुपमा न्याय दिलाउनका लागि मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण हुने बताउँदै उहाँले मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्ने बताउनु भयो। उहाले मेलमिलापकर्ताहरुलाई निष्पक्ष ढङ्गले न्याय सम्पादन गर्न समेत आग्रह गर्नु भएको थियो।

बिज्ञापन

त्यस्तै कार्यक्रममा देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रे, प्रशिक्षक सिताराम अधिकारीतथा प्रशिक्षार्थीको तर्फबाट एलिना हमाल र बब्लु केवटले बोल्नु भएको थियो ।

तालिमको सहजीकरण कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का सिताराम अधिकारी, हेमा न्यौपाने र मित्रलाल लामिछानेले गर्नु भएको थियो।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै