राष्ट्रिय स्वास्थ्यकर्मी संघ देवदह नगर अध्यक्षमा गिरि त्रामु

देवदह // राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, देवदह नगरस्तरीय प्रथम भेला तथा नगर कमिटी गठन भएको छ। हे.अ गिरि त्रामुको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन भएको छ ।

बिज्ञापन

भेलाबाट उपाध्यक्षमा ईश्वर पाण्डे, सचिवमा कासिराम रेग्मी, सह-सचिबमा राम प्रसाद पन्थी, कोषाध्यक्षमा मेघनाथ न्यौपाने चयन भएका थिए । यसैगरी सदस्यमा सुचित्रा राना , सम्झना गौडेल, उत्तम बस्याल ,लक्ष्मी दर्जी, सलमान खान र राधा गिरी चयन भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ देवदह नगर समितीका कोषाध्यक्ष हे.अ मेघनाथ न्यौपानेले जानकारी दिनुभएको हो ।

उक्त भेला मा प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले विश्वभर फैलीएको कोरानोको कहरमा पनि स्वास्थ्य कर्मीहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएको थियो ।कार्यक्रममा देवदह नगर प्रवक्ता तथा ५ नं वडाका वडा अध्यक्ष झिल्लु न्यौपाने , देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा, देवदह नगरपालिका स्वास्थ्य साखा प्रमुख काशिनाथ बञ्जाडे, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य चिन्तामणि ज्ञवाली, राम प्रसाद शर्मा , नेकपा एमालेका नगर अध्यक्ष प्रकाश अर्याल, विष्णु बस्याल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

बिज्ञापन

कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, रुपन्देहीका उपाध्यक्ष रामेश्वर ढकालको अध्यक्षता, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, रुपन्देही जिल्ला सदस्य युवराज दिशा मगरको स्वागत र राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, रुपन्देहीका कोषाध्यक्ष गणेश भण्डारीको संचालनमा भएको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना