राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा थापा नियुक्त

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त हुनुभएको छ ।

बिज्ञापन

आजको बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा नियुक्त गरेको हो । रोल्पा गजुल निवासी थापा गुप्तचर प्रहरीमा क्षमतावान मानिनुहुन्छ । २०५३ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका थापा यसअघि प्रशासन विभाग प्रमुख हुनुहुन्थ्यो । ३३ केजी सुन छानबिन समितिको नेतृत्व गरेका थापा आन्तरिक अनुसन्धान र बाह्य नीति निर्माणमा क्षमतावान मानिनुहुन्छ ।

जयसिह धामी बेपत्ता अनुसन्धान समितिलगायत दर्जन बढी अनुसन्धान समितिमा रहेर काम गरेका थापा प्रमुख हुँदा नेपालको गुप्तचरी अनुसन्धानले गति लिने सुरक्षाविद्रुले अपेक्षा गरेका छन् । एक सुरक्षाविद्ले भने– ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागले निकै योग्य व्यक्ति पाएको छ ।

बिज्ञापन

यसलाई सरकारले राम्रोसँग प्रयोग गर्नसक्यो भने देशको सुरक्षा नीति निर्माणदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय अनुसन्धानमा महत्वपूर्ण योगदान हुनेछ ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन