युवा नेता खानले उम्मेदवारी दिने

कपिलवस्तु // कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष पदमा युवा नेता मेनाज खानले उम्मेदवारी दिने भएका छन ।

कपिलवस्तु चन्द्रौटा पर्सियाका युवा समाजसेवी तथा जनता समाजवादी पार्टी नेपालका युवा नेता मेनाज खानको वडा अध्यक्षको पदका लागि चोक चौराहामा चर्चा चलेको छ ।

शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. ५ अन्य वडा अध्यक्षको भन्दा वडा नं. ५ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ ।

विभिन्न पार्टीबाट यस वडाको वडा अध्यक्ष पदका लागी दर्जन बढी आकाक्षी रहेका छन् ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल