“मेरो देशै एमाले म त यसै एमाले” सार्वजनिक

नेकपा एमालेले चुनावी गित “मेरो देशै एमाले म त यसै एमाले” बोलको गित सार्वजनिक गरेको छ ।

सोमबार यूट्युव मार्फत सार्वजनिक गरिएको गितमा बद्री पंगेनी, कुलेन्द्र विक, रामजी खाँण, राजु गुरुङ, पुर्णकला वि.सी, सुनिता बुढा क्षेत्री, गंगम पुन, भिमु गुरुङ्ग, लक्ष्मी खड्का, माया पार्दे, सुजन लम्साल, डोलराज बाह्रघरे मगर, प्रसाद लामिछाने सहितको स्वरमा आयो एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको हो । सुजन लम्सालको लय,शव्द संगित र परिकल्पनामा डोलराज बारघरेको म्युजिक एरेन्ज गरेको गित मारुनी डिजिटल स्टुडियोले रेकडिङ्ग गरेको हो । करन चैसिरले निर्माण गरेको भिडियोको निर्देशन राजकुमार मगरको रहेको छ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी