मुग्लिन- नारायणगढ सडक खण्डमा भारतिय नम्बरकाे बाेलेराे गाडी नदीमा खस्याे

नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल नजिकबाट त्रिशुली नदीमा सवारी साधन खसेको छ। काठमाणडाै बाट नारायणगढतर्फ जादै गरेकाे गाडी चट्टन कटिङ गर्दै गरेकाे ३ नम्बर पुल नजिकैबाट गाडी नदिमा खसेकाे हाे ।
दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे गाेताखाेर टाेली र नेपाली सेनाकाे उद्दार टाेली परिचालन भएकाे छ । गाेताखाेर टाेलीका अनुसार बि आर ०९ जी सी १४३० नम्बरकाे भारतिय बाेलेराे गाडी नदीमा डुबेकाे  र गाडी भित्र काेही नभेटिएकाे जानकारी दिएका छन् । जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार त्रिशूलीको नदीमा करिब ४ बजे गाडी नदीमा खसेकाे जानकारी दिएकाे छ ।
थप विवरण केही समय पछि आउने प्रहरी कर्यालय चितवन जनाएकाे छ ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व