मुगुमा ३ दिने मुगु रुपन्देहीका सिमान्तकृत युवा विषयक सम्मेलन सम्पन्न

सुरज भट्टराई ,मुगु // मुगुको सदरमुकाम गमगडि मा ३ दिने मुगु रुपन्देहीका सिमान्तकृत युवा विषयक सम्मेलन सम्पन्न भएको छ।

बिज्ञापन

कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (CDS-Park)को आयोजना र उज्यालो लाल्टिन प्रतिष्ठान, सोइया महिला स्वालम्बी संस्थां, स्कुल लाईभ इन नेपाल र सिसुको सहयोगमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्य
हामीले सिमान्तकृत युवाहरुलाई संलग्न गरी कसरी काम गर्न सक्छौ भन्ने सम्बन्धमा विचारहरु आदानप्रदान गर्न ।
युवाहरुलाई हाम्रो कार्यक्रममा संलग्न गर्ने नयाँ विधि तथा पद्धतिहरु सिक्न ।
युवाहरुको अवस्था सुधार र उनिहरुको स्तरोन्नतीको लागि अभिप्रेरित गर्ने विधि पद्धतिहरुको विषयमा छलफल गर्न
युवाहरुलाई आफुअनुकुलको र आफुले चाहने विषयमा कार्ययोजना निर्माण र उनिहरुलाई कार्यक्रममा सहभागि बनाई दिगोरुपमा जिविकोपार्जन कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न ।
सस्थाहरुविचको सम्बन्धलाई दिगोपन बनाउनको निमित्त गर्न सकिने अभ्यासहरुको विषयमा छलफल गर्न ।

बिज्ञापन

कार्यक्रम School Life in Nepal , डेनमार्क का कार्यकारी प्रमुख Anne Mette Nordfalk , School Life in Nepal को कार्यसमिति सदस्य भिबीकी मुन्क ले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा उज्यालो लाल्टिन प्रतिष्ठान को अध्यक्ष सागर कंडेल, सिडिएस पार्क को संस्थापक अध्यक्ष अजय शाही ,सिडिएस पार्क को अध्यक्ष मुना शाही बम,उज्यालो लाल्टिनको सल्लाहकार रबिन शर्मा चापागाईं, ग्लोबल गर्ल्स प्रोजेक्ट प्रोग्राम संयोजक युवराज चापागाईं, सोईया महिला स्वालम्बी संस्थाको अध्यक्ष मिरा भुजेल, कोषाध्यक्ष राधिका डुम्रे , गल्स फस्ट फण्ड को प्रोग्राम संयोजक रति पराजुली र सिडिएस पार्क र उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्यहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना