मुख स्वास्थ्य उपचारमा खुद्रा ब्यवसायी र आधुनिक समाज डेन्टलबिच सम्झौता

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देही र आधुनिक समाज डेन्टल केयर प्रा लि बुटवल बिच मुख स्वास्थ्य उपचारमा सहुलियत सम्बन्धी सम्झौता भएको छ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीसंग आवद्ध करिब एक हजार खुद्रा किराना व्यवसायीहरुलाई मुख स्वास्थ्यको उपचार गर्ने सन्दर्भमा ५० प्रतिशत सम्म सहुलियत छुट प्रदान गर्नेगरि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
बुटवल हस्पिटललाईनमा रहेक्क आधुनिक समाज डेण्टल केयर प्रालिले सहकार्य तथा सम्झौताको प्रस्ताव गरेकोमा खुद्रा किराना व्यवसायी संघ रुपन्देही कार्यसमितिको तर्फबाट उक्त प्रस्तावलाई स्वीकृत गरी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो
सम्झौतापत्रमा आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष अमृत भुसाल र खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोहन प्रसाद बस्यालले हस्ताक्षर गरेका थिए।
समयमै मुख स्वास्थ्यको परिक्षण र आवश्यक उपचार गरी मुख स्वास्थ्यको स्थिती सबल राख्न आकर्षण गर्ने हिसाबले यस प्रकारको सम्झौता र त्यसको कार्यान्वयन गरीने प्रतिबद्धता ब्यक्त गरे।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने