मिलन र ऐलिना चौहानको ‘मर्ने एउटै बाटो’ तय (भिडियो सहित)

असिम भट्टराई, कपिलवस्तु । पछिल्लो समय सामाजिक सञ्जाल र युट्यूबमा छाएका कपिलबस्तुका गायक तथा संगीतकार मिलन कँडेल बिगत ६/७ बर्ष देखी संगीत क्षेत्रमा क्रीयाशिल छन।

बिज्ञापन

करीब ७ बर्षको यो यात्रामा मिलनले गीत गाउने मात्र नभएर , शब्द रचना, संगीत सङ्गै एरेन्जिङ्ग सम्म गरे। मिलनले हल्ला फिजायोबाट पहिलो संगित डेब्यु गरेका थिए। त्यसपछी उनले क्रमश मादलु , कस्तो माया ,मर्ने एउटै बाटो हुन्छ लगायतको गीत बजारमा पस्किए। उनले दर्शकहरुको माझ मर्ने एउटै बाटो भाग २ बजारमा ल्याएका छन् ! उनका भजन गितहरु पनि उत्तिकै लोकप्रिय छन् । एउटै बाटो भाग २ मा शब्द संगीत र एरेन्ज मिलन आँफैले गरेका छन भने गायिका एलिना चौहानको स्वरले सुसज्जित गीत निक्कै राम्रो बनेकोमा मिलन ढुक्क छन। मिलनले समाज र मानव प्राणिको वास्तविक कुरालाई गीत मार्फत उतार्ने प्रयास गरिएको बताए । २ बर्षपछी ल्याएको उनको कोसेलीले दर्शकहरुको साथ पाउनेमा मिलन विश्वस्त छन ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन