मनमोहन स्मृति रनिङ्ग सिल्डमा वडा न १२ ट्राईबेकरले बिजयी

१६ औं मनमोहन स्मृति रनिङ्ग सिल्ड वडा कप फुटबल प्रतियोगिता २०७८ आजको खेल वडा न १२ र ३ बिच भएको प्रतिस्पर्धा खेलमा दुबै टिमबाट गोल रहित बराबर भएको हुँदा ट्राईबेकर मा वडा न १२ ले ३-४ गोल अन्तर्गतले बिजयी भएको छ। आजको खेलमा म्यान अफ द म्याच वडा नम्बर १२ का गोलकिप्पर सन्तोष छन्त्याल लाई राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचनले प्रदान गर्नुभयो ।आयोजक राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका कमिटीका सचिव सुमित खनाल ले जानकारी दिनुभयो।
भोलिको खेल बिहान ८ बजे र दिउँसोको खेल ३ बजे हुनेछ । बिहान ८ बजे वडा नम्बर ५ र ६ बिच हुदै छ भने दिउँसो ३ बजे १८ र ८ बिच हुनेछ । खेल सिद्धेस्वर स्टडियम बुटवल -७ दिपनगरमा भैरहेको कृष्ण कुमालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल