मतपेटिका असुरक्षित छन्, डडेल्धुरावासी नसुत्नुस् – सागर ढकाल

काठमाडौं । डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन्। उनले डडेल्धुराका जनताहरूले आफ्नो मतको सुरक्षा गरिदिन आग्रह गरेका हुन्।

बिज्ञापन

उनले भनेका छन्, ‘डडेल्धुराका जनताहरू बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यही राखेर बस्नु पर्‍यो । गाडीको स्कर्टिंग हजुरहरूले नै गर्नुपर्‍यो । बुथको बाकसहरू कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिँडेको छ।’

उनले सत्तापक्षबाट चलखेल हुनसक्ने भन्दै जंगलको बाटोमा झन् धेरै ख्याल गर्न आग्रह गरेका हुन्।

बिज्ञापन

उनले भनेका छन्, ‘आज राति सुत्न भएन। जङ्गल छ भने झन् ख्याल गर्नुपर्‍यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।’

बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो ? भनेर प्रश्न समेत गरेका छन्।

‘कम्तीमा एक जना सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट त गाडीमा बस्न पाउनु पर्‍यो। हामी उही गन्ने बेलामा मात्र बस्नि हो ? गाडीमा ठाउँ छैन कहाँ मिलाऊ भन्न पाइन्छ ? उनले भनेका छन्, ‘कुनै पनि गाडी हामी कुनै एक जना उम्मेदवारको एजेन्ट नभईकन प्रशासनको रहोभरमा मात्र सिधै यो रातको समयमा आयो भने कसरी विश्वास गर्ने तलमाथि हुँदैन भन्ने ।’

सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट एक जना नराखी गाडी लगे भने के गर्ने ? भनेर प्रश्न गरेका छन्।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा