मतदाताको मन जित्दै पन्थी

गुल्मी । मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी क्षेत्रनम्बर– २ को प्रदेश सभा (ख) क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार दिनेश पन्थी जिल्लामा सोझा र ईमान्दार नेताको रुपमा परीचितछन् । पन्थी गाउँगाउँमा पुग्दा उनको ईमान्दारीताले गर्दा जनताले निकै मन पराएको चुनावीप्रचार टोलीको दावी छ।

बिज्ञापन

चुनावी अभियानकै क्रममा मतदाताको घरमा पुग्ने गरेका पन्थी र उनको स्वभावलाई देखेर गाउँले मतदाताहरु उत्साहित छन् । पन्थी धेरै आश्वासनदिने थोरै कामगर्ने नेताहरुको विचमा कामगर्ने कुरा मात्रबोल्ने ईमान्दार उम्मेदवारको रुपमा परिचत छन्। उनले मतदातसँग भेटेर ठूलो आस्वासन पनिदिने गरका छैनन्। उनले ‘विकासकालागि योजनाचाहिन्छ, एजेण्डाचाहिन्छ, त्यहि एजेण्डाका कारण निरंकुश राजतन्त्रहटेर गणतन्त्रआयो, सबैलाई समेट्ने अधिकार आए, सिँहदरबारको अधिकार गाउँगाउँमा आएको बताए।
उनले अव हामीसंग विकासको एजेण्डा छ, विकास पनि सबै जनता हर्षित हुने गरी कसैलाई काखा, कसैलाई पाखा नगर्ने गरि काम गर्ने बताए। मात्रै जनतालाई सुविधा र आर्थिक समृद्धिहुने गरि त्यसतर्फ आफू प्रतिवद्धभएर लाग्ने गरेको उनको भनाई छ।

जनतालाई समस्यापर्दा अविभावकको रुपमा हेर्ने नेताले नै हो, दुःखविमार पर्दा म यो क्षेत्रकासबैको अविभावकको रुपमाकाम गर्ने बताए । चुनावी घरदैलो गर्ने क्रममा अरु पार्टीका उम्मेदवारहरुको छुद्र आलोचजना नगर्ने उम्मेदवार पन्थीले ०७४ सालमा सम्पन्न निर्वाचनमा गठबन्धनबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए।

बिज्ञापन

पन्थीले प्रदेश सांसद हुँदा आफनो क्षेत्रमा धेरै विकास निर्माणका काम गरेका थिए। कतिपय कामहरु सुरुवात गरेरकाले ती कामहरु पनि पुरा गर्न यसपटक आफु निर्वाचित गर्न मतदातालाई आग्रह गरे। पन्थीसँग गठबन्धनबाट माओवादीका बुद्धि जिसीसँग प्रतिस्पर्धा हुँदै छ। पन्थी जिसी कुनै बेला एउटै पार्टीमा थिए। तर अहिले पन्थी एमालेमा रहेका छन् भने जिसी माओवादी केन्द्र तिर छन्। यी नेताहरु बिच हुने निर्वाचन निकै रोचक रुपले हेरिएको छ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना