भिजिट भिसामा विदेश जान लागेका ४८ जना एयरपोर्टबाट फिर्ता

बिज्ञापन

काठमाडौं । भिजिट तथा पर्यटक भिसामा विदेश जान लागेका ४८ जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा फर्काएको छ।

बिज्ञापन

विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोवनबहादुर हमालले आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका उनिहरुलाई विमानस्थलबाट फर्काइएको जानकारी दिए। उनीहरु अधिकांश खाडी राष्ट्र जान लागेका थिए।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै