बृद्ध आश्रममा न्यानो कपडा तथा खाद्यान्न वितरण

बुटवल // सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा बृद्ध आश्रममा न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।

सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल -७ ले साधारण सभाको पुर्व सन्ध्यामा बुटवल २ मा अवस्थित बृद्ध आश्रम रहेका ६ जना बुवा आमालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको हो ।

संस्थाले बृद्ध आश्रमलाई १ कुन्टल चामल, दाल १० केजि, अन्डा १ क्यारेट, गेडागुडी १० केजी, तेल १ काटुन, आटा ५० केजि आदि वितरण गरेको संस्थाको अध्यक्ष मनोज गौचनले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते