बुद्ध एयरको जहाजको टायर पन्चर हुदा भैरहवा विमानस्थल अवरुद्ध

भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमानको टायर पन्चर हुँदा उडान प्रभावित भएको छ ।

शनिबार दिउँसो भैरहवाबाट काठमाडौं उड्ने क्रममा धावनमार्गमा गुडिरहेका बेला बुद्ध एयरको उडान नम्बर ८५६ को विमानको टायर पन्चर भएको हो । धावनमार्गमै विमान रहेका कारण एक घण्टादेखि भैरहवा विमानस्थलमा अवतरण र उडान हुन सकेको छैन ।

विमानमा ७२ जना यात्रु रहेको र सबै जना सुरक्षित रहेको विमानस्थल सुरक्षा स्रोतले इकान्तिपुरलाई जानकारी दियो । अहिले विमानलाई धावनमार्गबाट हटाउने काम भइरहेको छ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी