बुद्धनगरमा सडक दुर्घटना कम गर्न स्वस्तिशान्ति पुजा गरिदै

प्रदिप ज्ञवाली, सैनामैना //  सैनामैना ५ बुद्धनगरमा सवारी दुर्घटना बढिरहेका बेला यहाका क्लव तथा आमासमुह मिलेर पाँच दिने स्वस्तिशान्ति पुजा गर्ने भएका छन । सवारी दुर्घटना बढिरहेको र धेरैको अकालमा ज्यान गएको भन्दै बुद्धनगरमा सो पुजा गर्न लागिएको हो।

बुद्धनगरमा रहेको सुनाैलो बुद्ध युवा क्लब , न्यु बुद्ध स्टार युवा क्लब , बुद्धनगर आमा समुह र सैनामैना नगरपालिकाको आयोजनामा पुजाको आयोजना गरिएको सुनाैलो बुद्ध युवा क्लबका महासचिव मीन प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बुद्धनगर

पुजा भोलि अर्थात असोज एकतिस गतेबाट कार्तिक ४ गते सम्म चल्नेछ । बुद्धनगर चोकमा केही दिन अघि बुद्धनगरबासी आमाछोराको एक बिहानै सवारी दुर्घटनामा परी मृत्युु भएको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने