बिमला अर्यालको तीज गीत “भरिपुर्ण” ( भिडियो सहित )

बुटवल // तीज नजिकिदै गर्दा वर्तमान नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत-संगीत बजारमा आइरहेका छन् । नेपाली संगीत आकाशमा कहिले तीजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गितहरु बजारमा आईरहेका नै हुन्छन् ।

बिज्ञापन

हालसालै भने देवदहका कलाकार बिमला अर्यालको नयाँ तीज गित “भरिपुर्ण” को म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । उक्त गीतमा तेजु अर्यालको शब्द /संगित, लोकेन्द्र शाहाको नृत्य निर्देशन रहेको छ भने छायाँकन , सम्पादन र निर्देशन मनिष पन्थको रहेको छ ।

गित तेजु अर्यालको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ । भिडियो :-

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन