बिमला अर्यालको तीज गीत “भरिपुर्ण” ( भिडियो सहित )

बिज्ञापन

बुटवल // तीज नजिकिदै गर्दा वर्तमान नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत-संगीत बजारमा आइरहेका छन् । नेपाली संगीत आकाशमा कहिले तीजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गितहरु बजारमा आईरहेका नै हुन्छन् ।

बिज्ञापन

हालसालै भने देवदहका कलाकार बिमला अर्यालको नयाँ तीज गित “भरिपुर्ण” को म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । उक्त गीतमा तेजु अर्यालको शब्द /संगित, लोकेन्द्र शाहाको नृत्य निर्देशन रहेको छ भने छायाँकन , सम्पादन र निर्देशन मनिष पन्थको रहेको छ ।

गित तेजु अर्यालको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ । भिडियो :-

बिज्ञापन

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल