बिबेक र शिखाले ‘ज्यानको बाजी’ लगाए(भिडियो)

काठमाडौं। गायक बिबेक आचार्यको “ज्यानको बाजी” बोलको गीत सार्बजनिक भएको छ।गीतलाई महान चाड दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर सार्बजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत कृष्ण कुमार खड्काको रहेको छ । भने संगीत संयोजन दिपक बिश्वकर्माले गरेका छन।
गीतको भिडियोमा गायक बिबेकसंगै शिखा घिमिरे साथै बाल कलाकार रितेश पौडेल र शान्भी आचार्यको अभिनय रहेको छ। सुरज कपालीले निर्देशन गरेको उक्त गितको भिडियोलाइ राज पोखरेलले खिचेका हुन् भने सम्पादन शिलन लम्सालको रहेको छ।
यस अघि २ बटा गीत बजारमा ल्याइसकेका गायक बिबेक पेशाले बैंकर हुन्। लोकपप शैलीको यस गीतलाइ दर्शक तथा श्रोताले मन पराउने आशा गायक बिबेकले गरेका छन्। गीतलाइ उनको आफ्नै यु-टुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना