बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

सुरज भट्टराई, रुपन्देही। बिपन्न बालबालिकाहरु शैक्षिक सामग्री पाएपछि खुसी भएका छन् ।
बिज्ञापन

समाजिक सेवा समुह फाउण्डेशन नेपाल बुटवल साखाले तिलाेत्तमा नगरपालिका -७, भलवारी स्थित प्रभात आधारभूत बिधालयका ३० जना बिपन्नबालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको हो।
शैक्षिक सामाग्री बितरण अभियान´ अन्तर्गत आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष रोहित वाग्लेले बताए । 
शैक्षिक सामाग्री वितरण कार्यक्रममा तिलाेत्तमा – ७ का वडा अध्यक्ष देविलाल पंगेनी सहित बिद्यालयका शिक्षक शिक्षिका र संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाले आफ्नो स्थापना कालदेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ।

बिज्ञापन

 

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो