बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

सुरज भट्टराई, रुपन्देही। बिपन्न बालबालिकाहरु शैक्षिक सामग्री पाएपछि खुसी भएका छन् ।

समाजिक सेवा समुह फाउण्डेशन नेपाल बुटवल साखाले तिलाेत्तमा नगरपालिका -७, भलवारी स्थित प्रभात आधारभूत बिधालयका ३० जना बिपन्नबालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको हो।
शैक्षिक सामाग्री बितरण अभियान´ अन्तर्गत आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष रोहित वाग्लेले बताए । 
शैक्षिक सामाग्री वितरण कार्यक्रममा तिलाेत्तमा – ७ का वडा अध्यक्ष देविलाल पंगेनी सहित बिद्यालयका शिक्षक शिक्षिका र संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाले आफ्नो स्थापना कालदेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ।

 

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते