बालविवाह न्युनिकरण गर्न धर्मगुरुसंग छलफल

रुपन्देही।रुपन्देहीको देवदहमा बाल विवाह न्युनिकरणका लागि धर्म गुरुहरुसंग छलफल गरिएको छ ।
बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका महत्वपुर्ण हुने भन्दै सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र गल्स फस्ट फण्ड, नेपालको सहयोगमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो।
‘धर्म गुरुसंगको हाम्रो साथ, बाल विवाह विरुद्धमा जुटाउ हात“ भन्ने नारा सहित देवदहको खैरेनी स्थित पाठक फुडलेण्ड एण्ड इभेन्ट भेनुको सभाहलमा गोष्ठी गरिएको हो ।

बिज्ञापन

कार्यक्रमको उद्धाटन गर्दै देवदह नगरपालिकाका उप प्रमुख बिद्या लक्ष्मी गुरुङले बालबिबाह न्युनिकरण गर्न नगरपालिकाले अभियान नै चलाएको बताउदै बाल मैत्री पालिका बनाउन लागि परेको जानकारी दिनुभयो।
देवदहका प्रत्येक वडामा बाल क्लव र नगरसंजाल स्थापना गरेर बालबिबाह बिरुद्धका कार्यक्रम गर्दै आएको उप प्रमुख गुरुङको भनाई छ।

सोइया महिला स्वावलम्बी संस्थाले गुणस्तर शिक्षा, एक हजार जना महिलालाइ करेसाबरी कार्यक्रम , पढ्न छोडेका किशोरीलाई बिधालय जान प्रेरित गर्ने जस्ता विभिन्न सम्मान योग्य कार्यक्रम चलाएको भन्दै प्रशंसा गर्नुभयो ।

बिज्ञापन

त्यस्तै, कार्यक्रममै बोल्दै देवदह नगरपालिका – ४ का वडा अध्यक्ष दिपक चापागाईंले महिला स्वावलम्बी संस्थाले संचालन गरेको बाल विवाह विरुद्धका कार्यक्रमले देवदहमा बालबिबाहका घटनामा कमि आएको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले बालबिबाह गर्न नहुने सचेतनामुलक सन्देश धर्मगुरुहरुबाट प्रवाह हुनुपर्ने बताएका थिए।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन