बाजुरामा विद्यार्थी नेताको हत्या

बिज्ञापन

कैलाली । बाजुरामा अनेरास्ववियुका नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए ।

दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

बिज्ञापन

अयडीको पारिवारिक स्रोतले घरबाट झिकेर बीभत्स ढङ्गबाट हत्या गरिएको बताएका छन् ।

सम्बन्धित खवर

नेपाली यु-१९ महिला टी-२० विश्वकपमा छनोट

१५ दिनभित्र बक्यौता उठाउने गरी विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय

मध्यरातमा भेट्न बोलाएर प्रेमी र भिनाजुले गरे सामूहिक बलात्कार

कप्तान पूजाको शतकिय अविस्मरणीय प्रदर्शनमा नेपाललाई १६५ रनको जित

सुन प्रदशनिले निम्त्याएकाे विवाह विकृती : अर्चना घिमिरे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद्ः व्यवसायी

रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता : देवदहको विजयी सुरुवात 

रोहिणी सामुदायिक वनको १० औं वार्षिक साधारण सभा सम्पन्न