फोप्ली स्वास्थ्य चौकीलाई ५ लाखको स्वास्थ्य सामाग्री सहयोग

प्युठान। नौबहिनी गाउँपालिका वडा नंवर ८ मा रहेको फोप्ली स्वास्थ्य चौकीलाई ५ लाख रुपियाँ बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

बिज्ञापन
बिज्ञापन

नेकपा एमाले निकट रास्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष उज्ज्वल घिमिरेको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त कोभिड-१९ लक्षित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।
कोरोना भाइरस महामारीलाई लक्षित गरी स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्टेटर मेसिन,अक्सिजन सिलिण्डर,थर्मल गन,पल्स अक्सिमिटर, मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।
मंगलबार स्वास्थ्य चौकी मै गएर वडाध्यक्ष ओबिराम बिक, राजनितिक दल, महिला स्वयंसेविका र स्वास्थ्यकर्मी लगायतको उपस्थितीमा उक्त सामग्रीहरू प्रदान गरिएको हो।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल