प्रेस चौतारी रुपन्देहीको अध्यक्षमा पौडेल सर्वसम्मत

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहिको अध्यक्षमा लक्ष्मण पौडेल सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी रुपन्देहीको सोमबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चुनेको हो ।
अधिबेशनबाट उपाध्यक्षमा बिपि गौतम र महिला उपाध्यक्षमा भगवति पाण्डे चयन भएका छन् ।

बिज्ञापन

सचिवमा केशव भण्डारी, सहसचिवमा दिपक न्यौपाने, रविन्द्र गुप्ता र कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध भए।
त्यस्तै सदस्यहरुमा टिका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली, पोषकान्त पोखरेल, कृष्ण पाण्डे, अस्मिना पाण्डे, बिन्दु भट्टराई, वसन्तराज बराल, डिबी सुस्लिङ, नरेश चौधरी, रामबहादुर गुरुङ, विष्णु खत्री, छायाँ पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव चयन भएका छन् ।

बिज्ञापन

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर