प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बुटवल उपमहानगर इकाईद्वारा “योग र ध्यान विशेष एक दिवसीय अभ्यास वर्ग” सम्पन्न

रुपन्देही  // प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बुटवल उपमहानगर इकाईद्वारा “योग र ध्यान विशेष एक दिवसीय अभ्यास वर्ग” सम्पन्न भएको छ । नगर अध्यक्ष मेघनाथ खनालको अध्यक्षता र बुटवल उपमहानगरपालिकाको उप प्रमुख सावित्रादेवि अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।

बिज्ञापन

संविधान दिवसको अवसर पारेर भएकाे उक्त कार्यक्रममा बुटवलका क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रममा परिषद् का लुम्बिनी प्रदेश उपाध्यक्ष विकास श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो जसमा ५५ जना विद्यार्थीले योग तथा ध्यान विशेष प्रशिक्षण लिएका थिए ।

कार्यक्रमले योग र ध्यानको अभ्यास एवं ज्ञान अभिवृद्धि हुने, अध्ययनमा राम्रो प्रतिफल हासिल गर्न सकिने, व्यवहारिक कुराको सिकाई हुने कार्यक्रमकाे उद्येश्य रहेकाे संस्थाका अध्यक्ष खनालले बताउनुभयो ।

बिज्ञापन

सोही कार्यक्रममा बुटवल नगरको पुरानो समिती विघटन भई २१ सदस्यीय नयाँ बुटवल नगर एकाई समिती गठन भएको छ। जस्को अध्यक्षमा बुटवल कालिका क्याम्पसका प्रध्यापक बुद्धिराम चौधरी र सचीवमा गोविन्द न्याैपाने चयन भएका छन्।

नगर सचिब गोबिन्द न्यौपानेकाे स्वागत र प्रदेश सदस्य भावना दर्लामीकाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका सह-क्याम्पस प्रमुख बिष्णु जोशी , प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिब एवं लुम्बिनी र कर्णाली प्रदेश संगठन सचिव बाबुराम मरासीनी, परिषद् कि लुम्बिनी प्रदेश सचिव तिर्सना खराल , परिषद्का लुम्बिनी प्रदेश व्यवस्था प्रमुख सुभेन्द्र प्रसाद यादव , राष्ट्रिय कला तथा साहित्य प्रमुख बद्री प्रसाद भट्टराईकाे लगायतकाे सहभागिता रहेकाे थियाे ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन