प्रधानमन्त्री देउवालाई आफ्नो हैसियत नभुल्न अध्यक्ष बरालको चेतावनी

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्ष सुनिता बरालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गरेको भ्रमणको कडा शब्दमा आपत्ती जनाउनु भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा भारतीय  जनता पार्टीको केन्द्रीय कार्यालयमा गई नेपालको कुटनैतिक मर्यादालाई भुलेर लम्पसारवादी चरित्र भएको भन्दै अध्यक्ष बरालले अब भारतीय जनता पार्टीसँग पनि गठबन्धन गर्ने हो भनि प्रश्न गर्नुभएको छ । मुलुकको प्रतिष्ठलाई दाउमा नराख्न चेतावनी दिँदै एमालेको केन्द्रीय सदस्य समेत रहनुभएकी बरालले छिमेकी मुलुकसँगको सम्बन्ध कसरी अगाडी बढाउने भन्ने बारे पूर्वप्रधानमन्त्री केपी ओलीको समयकाललाई आधार मान्न सुझाव समेत दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भारतीय जनता पार्टीसँग पनि तथा कथित गठबन्धन गर्ने हो, प्रधानमन्त्री देउवाजी ? नत्र कूटनीतिक मर्यादा भुलेर, प्रोटोकल र भ्रमण तालिकामा हुँदै नभएको लम्पसारवादी चरित्र किन रु देशको प्रतिनिधित्व गर्दै गर्दा आफ्नो हैसियत नभुल्न खबरदारी गर्न चाहन्छौं, तपाइको ब्यक्तित्व त नेपाली जनताले बुझेकै छन् तर देशको प्रतिष्ठा दाउमा नराख्नुस् । भ्रमण कस्तो हैसियतमा गर्नुपर्छ, छिमेकीसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा आफुले नजाने पनि पूर्वप्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीको समय हेरे पुग्ने थियो । भाजपाको कार्यालयमै पुग्ने शेरबहादुर देउवाको कदम सर्वथा अस्वीकार्य र गलत छ ।’

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन